: सैनिक विविध सेवाका पदमा खुल्ला तथा आन्तरिक प्रतियोगिताको लागि उम्मेदवार हुन आवश्यक पर्ने शैक्षिक योग्यता र अनुभव देहाय बमोजिम हुनेछः– (घ) बन्दोबस्ती कार्य समूहः बन्दोबस्ती कार्य समूहको सिपाही पदको खुल्ला प्रतियोगिताको
लागि सामान्य लेखपढ गर्न जानेको हुनु पर्नेछ ।